कुराकानी

जिडिपीमा पर्यटनको योगदान दुईबाट १० प्रतिशत पुग्नेछ, वार्षिक २० लाख पर्यटक भित्र्याउछै

  सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित सन् २०२० लाई ‘भिजिट नेपाल’ वर्षका रुपमा मनाउँदै छ । अब सन् २०२० आउन डेढ वर्ष पनि बाँकी छैन । यस्तो अवस्थामा सरकारले कस्तो तयारी गरिरहेको छ ? ‘भिजिट नेपाल २०२०’ निश्चय पनि