कुराकानी

मधेसलाई धोका दिनेफोरम नेपालसँग एकीकरण हुनसक्दैन राजकिशोर यादव

  अध्यक्षमण्डलबाट महन्थ ठाकुरलाई हटाएपछि राजपा नेपाल बिरामी परेजस्तो देखिन्छ, किन त्यस्तो ? –महन्थ ठाकुरलाई अध्यक्षमण्डलको संयोजकबाट हटाएको भन्नु सर्वथा गलत कुरा हो । महन्थ ठाकुर अहिले पनि श्रद्धेय नेता हुनुहुन्छ । छवटा दल मिलाएर राजपा नेपाल गठन गर्दा छवटै