कुराकानी

नौविसे–नागढुङ्गा सडकखण्ड जाम घटाउन ट्रक रोक्नुपर्ने सीतारामका नौ सुझाव

  नौविसे–नागढुङ्गा सडकखण्डमा लगातार चार दिनदेखि घण्टौँसम्म सवारी जाम हुने गरेको छ । देशका ७७ वटै जिल्लाबाट काठमाडौँ भित्रने अधिकांश सवारीसाधन यहि नौविसे–नागढुङ्गाको मुख्य नाका प्रयोग गर्छन् । तर यो सडकमार्ग निकै अव्यवस्थित छ, जसले गर्दा अत्यधिक जाम हुने गर्छ