यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने



हाम्रो इकोनोमि

 

 

संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको छ । युएईकी विदेश राज्यमन्त्री लाना नुसैबेहले पत्रकारसँग कुरा गर्दै अमेरिकालाई आफ्नो देशको जमिन र आकाशको प्रयोग गर्न भने अनुमति नदिइने बताएकी हुन् ।

उनले इरानले गरेको आक्रमणको भने आफ्नो देशले आत्मरक्षाका लागि आवश्यकता कदम चाल्ने बताइन् । युएईका अमेरिकन बेसहरुलाई लक्षित गर्दै इरानले आक्रमण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियानमा एमाले

      नेकपा एमालेभित्र नेतृत्व र कार्यशैलीप्रति प्रश्न उठाउँदै विशेष महाधिवेशन बोलाउन...

गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...