चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता



हाम्रो इकोनोमि

 

 

चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो मत परिणाम अनुसार एमालेका दावा दोर्जे लामाले ९६३ मत ल्याएर अग्रता कायमै राखेका छन् ।

कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले ७३९ मत ल्याएर दोस्रो हुँदा रास्वपाका हरि ढकाल ४८३ मत ल्याएर तेस्रो स्थानमा छन् ।

नेकपामा डा.कृष्ण पन्तले ३१० मत ल्याउँदा राप्रपाका बलराम खनालले १६ मत ल्याएका छन् । अहिलेसम्म यहाँ २ हजार ८३० मत गणना भएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...