सभापति बनेपछि पहिलो पटक सानेपा पुगे गगन



हाम्रो इकोनोमि

 

 

 विशेष महाधिवेशनबाट निर्वाचित भएपछि नेपाली कांग्रेसका सभापति थापा पहिलो पटक सानेपा पुगेका छन् । सभापति थापा लगायत सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सानेपा पुगेका हुन् ।

सभापति थापाले केहीबेरमा सानेपामा पदभार ग्रहण गर्दै छन् । पदभारपछि सानेपामा केन्द्रीय समिति बैठक बस्दै छ । बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय लिँदै छ । गगन सानेपा पुग्दा कार्यकर्ताले ‘अबकी बार गगन सरकार’ भन्दै स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...