पाल्पा–२ मा एमालेबाट ठाकुर गैरेलाई टिकट



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा ठाकुर गैरेलाई टिकट दिएको छ । एमाले पाल्पा अध्यक्ष ओम बहादुर घर्तीले गैरेको टिकट फाइनल भएको जानकारी दिए । यसअघि पाल्पा–२ मा विष्णु पौडेल र राम बहादुर राउतले टिकट पाएका थिए ।पाल्पा २ मा तेश्रो पटक एमालेको उम्मेदवार परिवर्तन भएको हो ।

प्रतिक्रिया दिनुहोस
हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं

  मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा...

प्रकाशमानलाई कांग्रेसले दिएन टिकट

    नेपाली कांग्रेसले पूर्व उपप्रधानमन्त्री तथा पूर्व महामन्त्री प्रकाशमान सिंहलाई यस पटक...

झापा–५ बाट ओलीले गरे उम्मेदवारी दर्ता

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् ।आगामी...

राजन भट्टराई नै काठमाडौं ४ मा एमालेका उम्मेदवार

    कांग्रेस सभापति गगन थापाले सर्लाही ४ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने...