गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने



हाम्रो इकोनोमि

 

 

 नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् । यसअघि तीनपटक काठमाडौं–४ बाट उनले चुनाव जित्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं

  मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा...

प्रकाशमानलाई कांग्रेसले दिएन टिकट

    नेपाली कांग्रेसले पूर्व उपप्रधानमन्त्री तथा पूर्व महामन्त्री प्रकाशमान सिंहलाई यस पटक...

झापा–५ बाट ओलीले गरे उम्मेदवारी दर्ता

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् ।आगामी...

राजन भट्टराई नै काठमाडौं ४ मा एमालेका उम्मेदवार

    कांग्रेस सभापति गगन थापाले सर्लाही ४ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने...