महेश बस्नेतविरुद्ध रास्वपाका राजीव खत्री मैदानमा



हाम्रो इकोनोमि

 

 

आगामी प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर-२ बाट नेकपा (एमाले) का सचिव महेश बस्नेतविरूद्व राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजीव खत्री चुनाव लड्ने भएका छन् । खत्री भक्तपुर-२ बाट चुनाव लड्ने पक्का भएको हो । काठमाडौं १० का बासिन्दा खत्री पूर्वसञ्चारकर्मी हुन् ।

प्रतिक्रिया दिनुहोस
मन्त्री गुप्ताले दिए पदबाट राजीनामा

    अन्तरिम सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्...

बालेन साहले मेयरबाट दिए राजीनामा

    मेयर बालेन साहले काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएका छन् ।  उपमेयर...

बझाङमा ऎन महर र कञ्चनपुर १ मा तारा लामाले टिकट पाए

    नेकपा एमालेले सुदूरपश्चिमका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार हेरफेर गरेको छ ।...

मनोनयन दर्ताको समय एक हप्ता सार्ने आयोगको तयारी

    आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन...