८८५ प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको पूर्णबहादुरको दावी



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको कार्य समितिले आफूहरू आधिकारिक भएको दाबीसहित निर्वाचन आयोगमा निवेदन दिएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित स-शरीर उपस्थित भएको केन्द्रीय समितिका बहुमत सदस्यले पार्टीले विशेष महाधिवेशन नबोलाएको र गगन थापाको नेतृत्वमा बनाइएको समिति अवैध भएको जिकिर गरेका छन् ।

खड्काले ८८५ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको प्रमाण आफूहरूसँग भएको दाबी गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्तस रामप्रसाद भण्डारीसमक्ष विवाद छिटो निरुपणका लागि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूका लागि एनआईएमबी युनियन–पे कार्ड...

विशेष महाधिवेशन अवैधानिक भएको देउवा पक्षको ठहर

    १४ औं महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र...

देउवाको कमिटी आधिकारिक भएको संस्थापन पक्षकाो दाबी

    नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका बहुमत केन्द्रीय सदस्य निर्वाचन आयोग...

कांग्रेसको राति ८ बजेदेखि १ बजेसम्म मतदान

     नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले निर्वाचनका संशोधित कार्यतालिका सार्वजनिक...