देउवाको कमिटी आधिकारिक भएको संस्थापन पक्षकाो दाबी



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका बहुमत केन्द्रीय सदस्य निर्वाचन आयोग पुगेका छन् ।

देउवा नेतृत्वको कार्य समिति नै आधिकारिक भएको दाबीसहित उनीहरू स-शरीर आयोगमा उपस्थित भएका हुन् । कावा सभापति खड्का, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू, नेता शेखर कोइराला लगायतका नेता कार्यकर्ता अहिले आयोगमा छन् ।

विशेष महाधिवेशन आव्हान नगरिएको र गगन-विश्वको नेतृत्वमा बनाइएको कार्यसमिति अवैध भएको आयोगलाई जानकारी गराउन आफूहरू आएको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूका लागि एनआईएमबी युनियन–पे कार्ड...

८८५ प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको पूर्णबहादुरको दावी

    नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको कार्य समितिले आफूहरू आधिकारिक भएको दाबीसहित...

विशेष महाधिवेशन अवैधानिक भएको देउवा पक्षको ठहर

    १४ औं महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र...

कांग्रेसको राति ८ बजेदेखि १ बजेसम्म मतदान

     नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले निर्वाचनका संशोधित कार्यतालिका सार्वजनिक...