१६ सय भन्दा बढी प्रतिनिधि आएका छैनन् : मोहन बस्नेत



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष महाधिवेशन पक्षधरले नक्कली कुरा गरेको आरोप लगाएका छन् । केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्रीद्वयमाथि चर्को असन्तुष्टि पोखे ।

उनले भने, नक्कली कुराहरू कहीँ न कहीँबाट चुहिहाल्छ, कहीँ न कहीँबाट गइहाल्छ । देखिहाल्नु भएको छ। यति प्रतिशत चाहिँ बढाइदिऊँ, भनेको भिडियो पनि भाइरल भइसक्यो, देखिहाल्नु भएको छ ।

त्यस कारणले त्यहाँ केही चिजहरू नक्कली चिज पनि थिए बाहिर आइसक्यो । त्यो पनि त्यहाँ भित्रकाले बुझे ।

उनले विशेष महाधिवेशन पक्षधरले सभापतिको हटाएर कार्यवाहक सभापतिको हस्ताक्षर हुनुपर्‍यो भनेर एक सूत्रीय माग राख्या राखेको बताए । उनले विशेष महाधिवेशनमा १६ सय भन्दा बढी प्रतिनिधि नआएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...