फेरि बैठक बस्नेगरी कांग्रेसको वार्ता सकियो



हाम्रो इकोनोमि

 

 

 नेपाली कांग्रेसको विवाद समाधान गर्न भएको पहिलो चरणको वार्ता सकिएको छ । वार्ताका विषयलाई आ-आफ्नो समूहसँग छलफलमा गरेपछि फेरि बैठक बस्ने गरी पहिलो चरणको वार्ता सकिएको हो ।

सहमति जुटाउनको लागि दुवै पक्ष अधिकतम लचक रहन तयार रहेको बैठकको बैठकमा सहभागी एक नेताले बताए ।

ती नेताले भने, सहमतिको प्रयास हुँदैछ, पहिलो चरणको वार्ता सकियो, अब आ-आफ्नो नेताहरूलाई यहाँको विषयवस्तु ब्रिफिङ गरेपछि धारणा तय गरेर फेरि बस्ने कुरा भएको छ ।

वार्तामा संस्थापन पक्षबाट रमेश लेखक र बालकृष्ण खाण, शेखर कोइराला पक्षबाट बद्री पाण्डे र जीवन परियार सहभागी थिए । विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरूराज घिमिरे सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...