विशेष महाधिवेशन अवैध भएको संस्थापनको निष्कर्ष



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन पक्षधर नेताहरूलाई पार्टी एकताको पक्षमा उभिन आह्वान गर्ने भएका छन् ।

सभापति शेरबहादुर देउवा निवासमा बसेको संस्थापन पक्षको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा देउवाले खड्कालाई आह्वान गर्न निर्देशन दिएका हुन् ।

खड्काले केहीबेरमा पार्टी एकताको पक्षमा उभिन महाधिवेशन पक्षधरलाई आह्वान गर्ने तयारी गरेका छन् ।

महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशन अवैधानिक भएको संस्थापन पक्षको निष्कर्ष छ । सभापति देउवाले आजै आफूनिकट केन्द्रीय सदस्यहरूसँग पनि छलफल गर्दै छन् । 

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...