युवा र जिल्ला सभापति भेला गर्दै संस्थापन पक्ष



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरलाई काउन्टर दिन छुट्टै भेला गर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवासमा बसेको संस्थापन पक्षको बैठकले २७ मा युवा र २८ मा जिल्ला सभापति भेला गर्ने निर्णय गरेको एक नेताले बताए ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेका छन् । दुवै पक्षले आआफ्नो तयारी अघि बढाएपछि पार्टी विभाजनतर्फ अघि बढेको छ ।

संस्थापन पक्ष सहमतिमा नआए पनि आफूहरू विधान अनुसार अघि बढेको भन्दै नेतृत्व चयन गरेरै अघि बढ्ने विशेष महाधिवेशन पक्षधरको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ संगठनको वक्तव्य

  नेपाली कांग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् । महामन्त्रीद्वय...

पूर्णबहादुरको पत्रकार सम्मेलन स्थगित

     नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्ने भनिएको पत्रकार सम्मेलन...

पत्रकार सम्मेलन गर्दै कार्यवाहक सभापति खड्का

    नेपाली कांग्रेसमा विशेष महाधिवेशनलाई लिएर विवाद चुलिँदै गएको बेला कार्यवाहक सभापति...

विशेष महाधिवेशनको तयारी तिब्र, पार्टी फुटने संकेत

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा काठमाडौँको भृकुटीमण्डपमा पुस २७...