कांग्रेसका महामन्त्रीद्वयले भने : पार्टी विभाजनतिर लाग्दैनौँ



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसमा चुनावअघि नै महाधिवेशनको पक्षमा खुलेका संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवा लगत्तै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेट गरेका छन् । महाधिवेशनको विवादले पार्टी विभाजनतर्फ अघि बढेकाले सहमतिकै निकास निकाल्न आग्रह गर्दै आफूहरूले संयुक्त रूपमा भेटेको केन्द्रीय सदस्य डिला संग्रौलाले बताइन् ।

उनले भनिन्, ‘हामीले सभापतिलगत्तै महामन्त्रीहरूलाई भेट्यौँ । सहमतिमै पार्टीभित्रको विवाद समाधान गर्नुपर्छ भनेर हामीले उहाँहरूसँग कुरा राखेका छौँ । उहाँहरू निकासको लागि सकारात्मक हुनुहुन्छ । उनले महामन्त्रीहरूले पनि आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको भन्दै त्यो बाटोमा नलाग्ने सन्देश दिएको सुनाइन् ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...