सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ



हाम्रो इकोनोमि

 

 

सुनसरीको लौकहीमा सफारी चालकमाथि गोली चलाउने सशस्त्र प्रहरीका हवल्दार नवराज खतिवडा पक्राउ परेका छन् ।

हिजो भारतबाट नेपाल सफारी चलाएर आउँदै गरेका चालक विजय साहमाथि सशस्त्रका हवल्दारले गोली हान्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटना छानबिनका लागि हिजै सुनसरीका सहायक सीडीओ घनश्याम न्यौपाने संयोजक, डीएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धानका अधिकृत रहेको समिति बनेको थियो ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंक र खल्ती वालेटबीच सम्झौता

    खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटिएमबाट खल्ती एपको प्रयोग गरी...

प्रचण्ड र देउवालाई पनि जाँचबुझ आयोगको पत्र

    जाँचबुझ आयोगको म्याद बुझ्न अस्वीकार गरेका प्रमुख दलका दुई शिर्ष नेताहरू...

कांग्रेसका महामन्त्रीद्वयले भने : पार्टी विभाजनतिर लाग्दैनौँ

    नेपाली कांग्रेसमा चुनावअघि नै महाधिवेशनको पक्षमा खुलेका संस्थापन पक्षका २५ केन्द्रीय...

बसको ठक्करबाट गुल्मीमा २ जनाको मृत्यु

    गुल्मीको मालिका गाउँपालिका–६ राम्चेमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ...