अशोक राईको जसपा फुट्यो



हाम्रो इकोनोमि

 

 

जसपा नेपालबाट फुटेर जसपा खोलेका अशोक राईको पार्टी फेरि फुटेको छ । आज जसपा नेपाल र जसपाकी सह-अध्यक्ष रेणु यादवको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यसहित पार्टी एकीकरणको सहमति गरेर उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमै फर्किएका छन् । अशोक राई भने एकता प्रक्रियामा सहभागी भएका छैनन् । हिजो मात्र लोसपासँग जसपा नेपालको एकता सहमति भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...