कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न महासचिव शंकर पोखरेलसहित ओली महाराजगञ्जस्थित निवासमा पुगेका थिए ।

हालै सम्पन्न महाधिवेशनपछि तेस्रोपटक पार्टी नेतृत्वमा आएका ओलीले राजनीतिक भेटघाट सुरू गरेका छ्न् ।संसद पुन:स्थापनाको मुद्दामा कांग्रेस-एमाले एकठाउँमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...