महाधिवेशन रोक्न खोजे विशेष महाधिवेशन : गगन थापा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी महाधिवेशन रोक्ने काम भए देशभरका कार्यकर्ताहरु आएर विशेष महाधिवेशन हुनसक्ने बताएका छन् ।

काठमाडौँमा आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ता भेटघाटमा उनले भने, महाधिवेशन रोक्ने खेल भए विशेष महाधिवेशन माग गर्ने काम भइसकेको छ, त्यसैको आधारमा नेता कार्यकर्ता आएर नेतृत्व बदल्न सक्छ, यसैले महाधिवेशन सार्ने काम नगरौँ ।

उनले भने, असोजमा बैठक हुँदा महाधिवेशन गरौँ भन्दा नेताहरु मान्नु भएन, अहिले महाधिवेशन भइसक्थ्यो, अहिले फेरि महाधिवेशन हुनसक्दैन भन्नु सफा बाटोमा पानी खन्याएर बनाए र फोहोर भयो भनेजस्तै हो ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...