जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्



हाम्रो इकोनोमि

 

 

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ । फ्रन्टले १३ सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलका सदस्यहरू–

१. डा. रामजी राम

२. साधना राई

३. डा. मीना पौडेल

४. रमेश पौड्याल

५. प्रमेश श्रेष्ठ

६. आशुतोष तिवारी

७. मिलन पाण्डे

८. दिव्येश गिरी

९. सस्मित पोखरेल

१०. सरोज गौतम

११. प्रगति राई

१२. नवीन प्राचीन

१३. अनन्त अर्याल

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...