पूर्वमाओवादी नेतालाई लोकप्रिय मत



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको जारी मतगणनामा पूर्वमाओवादी नेताहरूले लोकप्रिय मत पाएका छन्। माओवादीबाट आएकामध्ये उपाध्यक्षमा रामबहादुर थापा बादल र उपमहासचिवमा लेखराज भट्ट उम्मेदवार छन् । अहिलेसम्म ११३९ मत गणनाको नतिजा आउँदा उपाध्यक्षमा बादलले ७७४ पाएका छन्। उनी उपाध्यक्ष उम्मेदवारमध्ये शीर्ष दुईमा छन् ।

उपमहासचिवमा भने लेखराज भट्ट ७३४ मत पाएर शीर्ष स्थानमा छन् । बादल र भट्टले दुवै प्यानलको मत पाएको देखिएको छ । उनीहरू दुवैको जित निश्चित प्रायः छ ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...