सचिवमा सबैभन्दा अघि महेश बस्नेत



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत भएको चुनावको मतगणना जारी छ । जारी मतगणनामा सचिव पदमा सबैभन्दा धेरै मतान्तरसहित महेश बस्नेत अगाडि छन् । उनलाई अन्य उम्मेदवारले पछ्याइरहेका छन् । बस्नेतले ७८३ मत पाइसकेका छन् । एमालेका दुई हजार २६३ प्रतिनिधिमध्ये ३६ जनाबाहेकले मतदान गरेका थिए ।

यस्तो छ सचिव पदका उम्मेदवारले हालसम्म प्राप्त गरेको मतपरिणाम :

महेश बस्नेत : ७८३

खगराज अधिकारी : ६८०

यमलाल कडेल : ६२६

राजन भट्टराइ : ५८१

भानुभक्त ढकाल : ५५२

गोकुल प्रसाद बास्कोटा : ५२८

पद्मा कुमारी अर्याल : ४७८

छविलाल विश्वकर्मा : ४६९

शेरधन राई : ४६७

ठाकुर प्रसाद गैरे : ४६२

रचना खड्का : ४५९

कर्णबहादुर थापा : ४४४

लाल बाबु पण्डित : ३९९

अग्नि प्रसाद खरेल : ३७७

विनोद प्रसाद ढकाल  : ३५५

कृष्ण गोपाल श्रेष्ठ : ३२५

इन्द्रलाल साप्कोटा : ३०९

पेम्वा लामा : २५५

पेम्वा लामा : २५५

पुर्सोतम पौडेल : २३०

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...