सन्तोष परियार अध्यक्ष बन्ने पक्का



हाम्रो इकोनोमि

 

 

प्रगतिशील लोकतान्त्रिक खेमाभित्र नयाँ राजनीतिक एकता प्रक्रिया देखा परेको छ । पूर्व माओवादी नेताहरु डा. बाबुराम भट्टराई र जनार्दन शर्माको पहलमा गठन हुन लागेको नयाँ राजनीतिक संरचनामा रास्वपाबाट आएका सन्तोष परियार अध्यक्ष बन्ने पक्का भएको छ ।

आज दिउँसो काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने एकता घोषणा सभामा पार्टीको नीति,कार्यक्रम र नेतृत्व संरचना सार्वजनिक गरिँदै छ । सो सभाको अध्यक्षता  परियारले गर्ने बताइएको छ । एकतापछि अध्यक्ष परिषद गठनसँगै पार्टीको नयाँ दस्तावेज सार्वजनिक गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...