बिजी ग्रुपको अत्याधुनिक मोडलका स्मार्टफोन नेपाली बजारमा



हाम्रो इकोनोमि

 

 

नेपालमा मोबाइल फोनको बजारमा नयाँ उत्साह थप्दै बिजी ग्रुपले अन्तर्राष्ट्रिय स्मार्टफोन ब्रान्ड Coolpad का अत्याधुनिक मोडलहरू नेपाली बजारमा ल्याएको छ ।

काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा बिजी ग्रुपका सिइओ समर्पण मिश्रले कम्पनीले नेपाली उपभोक्ताहरूलाई विश्वस्तरीय उत्पादन र सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याए । उनले भने, सन् २००० मा एउटा सानो सपनाबाट सुरु भएको हाम्रो यात्रा आज सफल समूहमा परिणत भएको जनाएको छ ।

सेल्स प्रमुख विशाल बराल ले आफ्नो १५ वर्षभन्दा लामो अनुभव र कम्पनीको सामूहिक प्रयासले नेपाली बजारमा नयाँ प्रविधि भित्राउन सम्भव भएको बताए ।

कम्पनीको भनाइ अनुसार, यी सबै मोडलहरू अब देशभरका प्रमुख मोबाइल स्टोरमा उपलब्ध हुने जनाएको छ । यसले नेपाली मोबाइल बजारमा प्रतिस्पर्धा र उत्साह थप्ने अपेक्षा गरिएको जनाएको छ।

सार्वजनिक गरिएका मुख्य मोडलहरू

Coolpad X100 – 108MP AI ट्रिपल क्यामेरा, 120Hz अल्ट्रा स्मूथ डिस्प्ले, Helio G99 गेमिङ प्रोसेसर । स्लोगन: Next-Level Cool Coolpad C16 – 5000mAh ब्याट्री, 90Hz डिस्प्ले, 50MP AI ट्रिपल क्यामेरा । स्लोगन: See More, See Power Coolpad C15 – बलियो बनावट र आकर्षक डिजाइन । स्लोगन: Bold Style, Meets Strength Coolpad CP12 Neo – 120Hz स्मूथ डिस्प्ले र 5000mAh ब्याट्री।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...