नबिल प्रिमियम रेमिटेन्स बचत खाता वैदेशिक रोजगार श्रमीककालागी साथी



हाम्रो इकोनोमि

 

 

विदेशमा कामगर्न गएका र श्रम स्वकिृत लिएर बसेको रोजगारीका लागी विदेश जाने श्रमीक नेपाली कामदारहरुलाई नबिल प्रिमियम रेमिटेन्स बचत खाता साथी बनेको छ । यस खाताले विदेशमा कामगर्न गएका र श्रम स्वकिृत लिएर बसेको रोजगारीका लागी विदेश जाने श्रमीक नेपाली कामदारहरुको धेरै समस्याको समाधान गर्नेछ । नबिल बैंकले लिमिटेडले विदेशका कामगर्न गएका र श्रम स्वकिृत लिएर बसेको रोजगारीका लागी विदेश जाने श्रमीक नेपाली कामदारहरुलाई लक्षित गरी नबिल प्रिमियम रेमिटेन्स बचत खाता संचालनमा ल्याएको छ ।

नेपाल सरकारले श्रम स्वकृत दिएका देशहरुमा श्रम स्वकिृत लिएर काम गर्न गएका र श्रम स्वकिृत लिएर बसेको श्रमीक नेपाली कामदारहरुमा यो योजना लागु हुने छ । नेपाल सरकारले श्रम स्वकृत दिएका देशहरुमा श्रम स्वकिृत लिएर जान लागेका र श्रम स्वकिृत लिएर विदेशमा रहेका सबै नेपाली कामदारहरुलाइ यो सुबिधा लागु हुने छ । यो योजना अन्त्रगत खाता खोलेका विदेशमा कामगर्न जाने वा गएका नेपाली श्रमीक कामदारहरुले बिभिन्न सुबिधा पाउने छन । नबिल प्रिमियम रेमिटेनस बचत खाता खोलेका विदेरमा रहेका र जना तयार भएका नेपाली श्रमीककले बचत खातामा एक प्रतिशत बढि ब्याज पाउने छन ।

त्यसैगरी यस खाताबाट विदेशमा पैसा पठाउदा ५० प्रतिशत छुट, र लकर शुल्कमा  ५० प्रतिशत छुट पाउनेछन । यो योजना अन्त्रगत खाता खोलेका श्रमीकले ऋण लिदा ब्याजमा पनि छुट पाउने छ । यो योजना अन्नतर्गत  खातामा दैनिक न्युनतम एकलाख रहिरहने ग्रहकलाई तिन लाखसम्मको घातक रोग बिमा र पचहत्तर हजार सम्मको अवधिक जिवन विमा रकम पाउने छन । यो नविल प्रिमियम रेमिटेन्स बचत खाताको अर्को मुख्य उदेश्य विदेशमा रहेका नेपाली श्रमीकहरुले बैक मार्फत नै पैसा पठाउन उत्तसाहित गराउनु हो र विदेशमा कामगर्न गएका श्रमीक नेपाली कामदारहरुले पठाएको रकम बैकमा बचत होस र बचत गर्ने बानी पनि बनोस भन्ने मुख्य उदेश्य हो ।

यो योजना अन्त्रगत खाता खोलेका विदेशमा रहेका नेपाली श्रमीकहरुले बिभिन्न समस्याबाट मुक्त हुन्छन । जस्तै रेमिटेन्सबाट पैसा पठाउनुपर्ने समस्याको समाधान हुनेछ । विदेश जाँदा आफ्नो गरगहना सुरक्षित राख्न नबिल बैकले लकरमा ५० प्रतिशत छुट दिएकोछ । यो योजनाले विदेशमा कामगर्न गएका श्रमीक नेपाली कामदारहरुको बिभिन्न समस्याको समाधान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...