शिक्षक आन्दोलनलाई विपक्षीले सरकार ढाल्ने अस्त्र बनाए : सांसद गैरे



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद ठाकुर गैरेले आन्दोलनरत शिक्षकहरूको प्रतिनिधिको भूमिकामाथि प्रश्न उठाएका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले शिक्षक महासंघका प्रतिनिधिहरूले प्रधानमन्त्री र मन्त्रीहरूसँगको बैठकपछि खुसी भएर फर्किए पनि बाहिर गएपछि अमिलो अनुहार लगाउने गरेको बताए ।

उनले भने, ‘हामीले देखिरहेका छौँ  शिक्षक महासंघका साथीहरू प्रधानमन्त्रीसँग छलफल गरेर फर्किँदा उत्साहित भएर फर्किएको समाचारहरू आउँछन् । तर बाहिर आउनुहुन्छ अनुहार फेरि अरअरो हुन्छ नमिठो अनुहार लाउनुहुन्छ । सत्तारुढ दलको नेता र मन्त्रीहरूको बैठकमा पनि शिक्षक साथीहरू खुसी भएर फर्किएको देखिन्छ । जब बाहिर आउनुहुन्छ समस्या जहाँको त्यही हुन्छ । शिक्षक आन्दोलनलाई विपक्षी दलहरूले सरकार ढाल्ने अस्त बनाएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...