एमाले विराटनगर अधिवेशनमा विनोद ढकालको प्यानलै निर्वाचित



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले विराटनगर अधिवेशनमा भएको निर्वाचनमा बलराम गिरी नवीनको प्यानल नै विजयी भएको छ । सर्व सम्मत नेतृत्व चयनको प्रयास सफल नभएपछि हिजो साँझ भएको निर्वाचनमा गिरी अध्यक्षमा विजयी भएका हुन । उनले १७३ मत पाए । उनका प्रतिस्पर्धी रोहित कोइरालाले १२१ मत पाए ।

गिरीलाई विनोद ढकाल समूहले उम्मेदवार बनाएको थियो । संस्थापन समूहबाट भने कोइराला उम्मेदवार बनेका थिए । सदस्यहरु सर्वसम्मत निर्वाचित भएको अधिवेशनमा संस्थापन समूहबाट एक जना पनि पदाधिकारीमा निर्वाचित भएनन् ।

यसअघि मोरङ जिल्ला अधिवेशनमा पनि ढकाल समूह प्यानलै विजयी भएको थियो । प्रदेशको अधिवेशनमा अध्यक्षमा पराजित भएपछि ढकाल समूह र संस्थापन समूहका बिचमा प्रदेश भरी प्रतिस्पर्धा हुँदै आएको छ ।

 

प्राप्त मत

अध्यक्ष

१. बलराम गिरी : १७३

२. रोहित कोइराला : १२१

उपाध्यक्ष

१. राम पोखरेल : १३६

२. सुरज न्यौपाने : १४५

सचिव

१० नवराज काफ्ले : १०४

२० विज्ञान चापागाईं : १८३

उप-सचिव

१० चन्द्र शेखर विश्वास : ९८

२० हमिद आजाद :१७८

उप सचिव (महिला)

१० कला डाँगी : १११

२० हिमा मैनाली पोखरेल : १६९

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...