प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, सरकार नढल्ने पक्का



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली र देउवाबीच बालुवाटारमा एक घण्टा लामो भेटवार्ता भएको हो । वर्तमान सरकारको भविष्यमाथि अनेक टिकाटिप्पणी भइरहँदा दुई शीर्ष नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रधानमन्त्रीको सचिवालयले भने नियमित भेटवार्ता भएको बताएको छ । भेटवार्तामा शीर्ष नेतृत्वबीच एक ढिक्का भएर अघि बढ्ने र सरकार नढल्ने निष्कर्ष निकालिएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...