राममन्दिर परिसरभित्र पशुपतिनाथको मन्दिर निर्माण



हाम्रो इकोनोमि

 

 

चितवनको भरतपुर महानगरपालिका वार्ड नम्बर १४ हनुमाननगरमा अबस्थित श्री राम मन्दिर परिसरभित्र धार्मिक एवं सामाजिक ब्यक्तित्व आदरणीय दिनबन्धु कुवँर तथा राममाया कुवँरको आफ्नो ब्यक्तिगत लगानीमा श्री पशुपति नाथको मन्दिर निर्माण गरिएको छ । धार्मिक एवं सामाजिक ब्यक्तित्व आदरणीय दिनबन्धु कुवँर तथा राममाया कुवँरले मन्दिरको उद्घाटन गर्नु भएको हो ।

मन्दिर निर्माणकालागी उहाँहरुले सम्पुर्ण ब्यवस्थापन एक कार्यक्रम बिच मन्दिर समितिलाई हस्तान्तरण गर्नु भएको छ । शिवरात्रीको दिनदेखि पुजाआजा गरि जन समुदायकोलागी मन्दिर परिसर खुल्ला गरिएको छ । कार्यक्रमा वडा अध्यक्ष,जन प्रतिनिधि,समाजका बिशिस्ट ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...