कसैको पार्टी टुक्र्याउन खोजे आफैं खाल्डोमा पर्नुहुन्छ : राजेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी टुक्र्याउनेगरी कुनै कदम अघि चालेको खण्डमा आफू पनि सोही खाल्डोमा पर्नसक्ने अवस्था बुझ्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीले आजकै सम्बोधनमा पार्टी फुटाउने प्राथमिकतामा आफ्नो नरहेको बताएको उल्लेख गर्दै आफू पनि खाल्डोमा पर्नसक्ने बुझ्न आग्रह गरे ।

‘प्रधानमन्त्रीज्यूले पार्टी टुक्र्याउने प्राथमिकता छैन भनेर खबर गर्नुभएको छ । कुनै पार्टी टुक्र्याउन भनेर केही कुरा अगाडि ल्याइयो भने,’ उनले भने, ‘कसैलाई खाल्डोमा हालेर दैलोमा खाल्डो खनियो भने त्यो खाल्डोभित्र आफैं पनि एकदिन परिन्छ भनेर जान्न जरुरी छ । यति कुरा हेक्का राखे हुन्छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...