अरुले अध्यादेशको विरोध गर्नु नौटंकीमात्र– योगेश भट्टराई



हाम्रो इकोनोमि

 

नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदमा रहेका प्रेम सुवाल र योगेन्द्र मण्डलबाहेक अरुले अध्यादेशको विरोध गर्नु नौटंकीमात्र भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले तत्कालीन सरकारलाई एमाले फुटाउन ल्याएको अध्यादेश स्मरण गर्न आग्रह गरे । उनले अध्यादेशबाट जन्मिएको नेकपा एकीकृत समाजवादीले पनि अध्यादेशलाई गलत भनेकोप्रति आफूलाई अचम्म लागेको बताए । उनले नेपालमा मात्रै होइन अध्यादेश अरु देशमा ल्याउने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...