घट्यो सेयर कारोबार



हाम्रो इकोनोमि

 

मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५ अंकले बढेको छ । २६०८ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढाव हुँदै २६१३ बिन्दुमा उक्लिएको हो । आज नेप्सेले २६१८ बिन्दुको उच्च अंक छोयो भने कममा २६०० सम्म झर्‍यो ।  मंगलबार १०६ कम्पनीको मूल्य बढ्यो । जसमा मन्दाकिनी जलविद्युतको सेयरमा सकारात्मक सर्किट लाग्यो । सप्तकोशी विकास बैंकको मूल्य ८ प्रतिशतले बढ्यो । आज रिभर फल्स पावर लिमिटेडका लगानीकर्ता सबैभन्दा धेरै गुमानेमा परे । यो कम्पनीको मूल्य ९ प्रतिशतले घटेको छ ।  क्ुल कारोबार चाहिँ ६ अर्ब १९ करोड १ लाखको भएको छ । आज ३११ कम्पनीको १ करोड १६ दाख २६ हजार कित्ता सेयर खरिदबिक्री भयो । जीवन बिमा समूह, अन्य र निर्जिवन बिमा समूहका कम्पनीले बजार उचाले । यी समूहको सूचक क्रमशः १.१० प्रतिशत, २.७९ र १.७८ प्रतिशतले बढेको छ ।  क्ुल कारोबार चाहिँ ६ अर्ब १९ करोड १ लाखको भएको छ । आज ३११ कम्पनीको १ करोड १६ दाख २६ हजार कित्ता सेयर खरिदबिक्री भयो । जीवन बिमा समूह, अन्य र निर्जिवन बिमा समूहका कम्पनीले बजार उचाले । यी समूहको सूचक क्रमशः १.१० प्रतिशत, २.७९ र १.७८ प्रतिशतले बढेको छ ।   

प्रतिक्रिया दिनुहोस
देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...