भीम रावलको पक्षमा कसले निकाल्यो ५९ जनाको विज्ञप्ति, हेर्नुहोस नामसहित



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेबाट निष्कासन भएपछि भीम रावलले सुरू गरेको मातृभूमि जागरण अभियानलाई साथ दिने भन्दै एमालेका ५९ नेता कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएको विज्ञप्तिमा नाम हालिएका नेताहरूले नै उक्त विज्ञप्तिबारे अनभिज्ञता प्रकट गरेका छन् ।

रावललाई एमालेको २०८१ पुस १० गतेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गरेको थियो । त्यसपछि रावलले मातृभूमि जागरण अभियानलाई सुरू गरेका थिए । आज उनको अभियानलाई साथ दिने र एमाले परित्याग गर्ने भन्दै हस्ताक्षरविनाको एक विज्ञप्ति सार्वजनिक भएको छ । जहाँ एमालेका ५९ जना नेता-कार्यकर्ता नाम छ ।

 

यस्तो छ विज्ञप्ति र ५९ जनाको नामावली

 

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...