धनराज गुरुङ र ऋषिकेश पोखरेललाई उन्मुक्ति दिन खोजिएको माओवादीको आरोप



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रले सहकारी ठगी प्रकरणमा जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङलाई उन्मुक्ति दिएकोप्रति आपत्ति जनाएको छ । स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अन्निप्रसाद सापकोटाले सरकारले भ्रष्टाचारीहरुलाई जोगाएको आरोप लगाए । उनले भने, ‘विपक्षीहरुलाई चाहिँ छानीछानी कारवाही गर्ने, आफ्नालाई चाहिँ जोगाउने, कांग्रेस उपसभापति धनराज गुरुङको विषय सहकारीको विषयमा सिधै देखिएको छ कारवाही नै छैन । एमालेका सांसद तथा लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई पनि संरक्षण गरेको छ ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...