मलाई छाडेको भए के प्रमाण नष्ट गर्थें र श्रीमान ? : रवि लामिछाने



हाम्रो इकोनोमि

 

 

कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालतमा न्यायाधीसलाई आफूलाई नछाडिएकोमा असन्तुष्टि व्यक्त गर्दै प्रश्न गरेका छन् । लामिछानेले न्यायाधीश हिमलाल बेलबासेको २ नं. इजलासमा मलाई बाहिर छाडेको भए के प्रमाण नष्ट गर्थें र श्रीमान ? भन्दै प्रश्न गरेका हुन् । रविको प्रश्नमा न्यायाधीसले ‘त्यो पछि थाहा हुन्छ । तपाईंको अनुभव पछि तपाईंलाई नै काम लाग्छ’ भन्दै जवाफ दिएका थिए । लामिछानेमाथि अनुसन्धानका लागि कास्की प्रहरीले आज अन्तिम पटक थप चार दिनको म्याद पाएका छ ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...