दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते



हाम्रो इकोनोमि

 

 

दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।  सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ ज ८ सय २२ नम्बरको बोलेरो जिप आज बिहान तुलसीपुर उपमहानगरपालिकाको सात तले भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा दाङको दंगीशरण गाउँपालिका-५ का मनिराम बुढा र सल्यानको कमुरकोट गाउँपालिका-६ का सरोज खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...

नयाँ ट्र्याक निर्माणपछि कृष्णभीरमा दुईतर्फ नै सञ्चालनमा

   सडक भास्सिएर काठमाडौँसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा...

असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...