महानगरको डोजर प्रहरीको नियन्त्रणमा



हाम्रो इकोनोमि

 

 

नेपाल प्रहरीले साथ नदिएपछि गौशाला धर्मशालाबाट रित्तो फर्किएको काठमाडौं महानगर प्रहरीको टोली पुन: २ वटा डोजरसहित पुगेको छ । धर्मशालानजिकै रहेको गौशालाको संरचना अवैध रहेको भन्दै डोजर लिएर नगर प्रहरी त्यहाँ पुगेको हो । मारवाडी सेवा समितिले सञ्चालन गरेको गौशाला (गाई गोठ) संरचनाको नक्सा पास नगरिएको महानगरको भनाइ छ । महानगरको २ वटै डोजर अहिले गौशाला प्रहरी वृत्तको टोलीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...