बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २०४ पुग्यो, २८ जना बेपत्ता



 

 

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ । सशस्त्र प्रहरी बल (एपीएफ) का अनुसार २८ जना अझै बेपत्ता छन् । सबैभन्दा बढी काभ्रेमा ५९ जनाले ज्यान गुमाएका छन् । ४ जना अझै बेपत्ता छन् । यस्तै काठमाडौंमा ५२ जनाले ज्यान गुमाएका छन् भने २ जना बेपत्ता छन् । ललितपुरमा २५ र भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन् । ललितपुरमा १२ जना बेपत्ता छन् । यस्तै १७८३ वटा घर र १९ वटा पुलमा क्षति पुगेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १० : १९  बजे

प्रतिक्रिया दिनुहोस
नबिल बैंक ४२औँ वर्षमा प्रवेश

     नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ

३३ अंकले घट्यो नेप्से, ८ अर्बको कारोबार

    मौद्रिक नीति सेयर बजारअनुकूल आएपछि आइतबार बजारमा उत्साह देखियो । सो

एमाले कै सांसदले मागे मन्त्री गुप्ताको बर्खास्ती

    नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार

गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या

    सुनसरीको हरिनगर गाउँपालिका- ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या