माइडियाको दशैं अफर: “BUY. WIN. FLY” थाइल्यान्ड टूर



हाम्रो इकोनोमि

 

 

वर्ल्ड नम्बरवान मेजर अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सलेले दशैं, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै विशेष अफर  “BUY, WIN, FLY” ल्याएकोछ।  बम्पर उपहारमा दुइ जनालाइ थाईल्याण्ड टुर, हरेक हप्ता मिक्स्चर, ४६,५०० सम्म क्यासब्याक र माइडिया ब्रान्डको बिभिन्न घरयासि सामान किन्दा पक्का उपहार समावेस गरेको छ ।  हरेक ग्राहकले माइडिया विभिन्न उत्पादनहरू जस्तै रेफ्रिजरेटर, वाशिङ मेसिन, डिशवाशर, एसी, राइस कुकर, र अन्य घरेलु उपकरणहरू खरीद गर्दा ठूलो छुट पाउने छन् । उपभोक्ताहरूले ४६,५०० रुपैयाँसम्मको ठूलो बचत गर्न सक्नेछन् ।

विजेता पुरस्कारहरू:

  • साप्ताहिक पुरस्कार: हरेक हप्ता भाग्यशाली ग्राहकले मिक्सर ग्राइन्डर जित्न सक्नेछन् ।
  • फ्रन्ट लोड वाशिङ मेसिन (२०० सिरिज) खरीद गर्ने ग्राहकले माइडिया राइस कुकर पाउनेछन् ।
  • फ्रन्ट लोड वाशिङ मेसिन (१०० सिरिज) खरीद गर्दा २ केजी एरियल डिटरजेन्ट प्राप्त हुनेछ ।
  • रेफ्रिजरेटर खरीद गर्ने ग्राहकलाई निशुल्क टोस्टर प्राप्त हुनेछ ।
  • डिशवाशर खरीद गर्ने ग्राहकलाई निशुल्क दुइ वटा  डिशवाशर किट प्राप्त हुनेछ ।

 

यो योजना अन्तर्गत भाग लिन, ग्राहकले माइडिया उत्पादनहरू खरीद गरेर “थाइल्यान्ड टूर फर कपल” जित्न सक्नेछन्। विजेता जोडीलाई रोमाञ्चक थाइल्यान्ड भ्रमणको अवसर प्रदान गरिनेछ । यस योजनाले माइडियाका गुणस्तरीय घरेलु उपकरणहरूलाई अझ किफायती बनाउँदै उपभोक्ताहरूलाई दशैंको अवसरमा विशेष लाभ दिने उद्देश्य राखेको छ । यो अफर नेपालभरका मिडियाका डिलरहरू र शो-रूमहरूमा लागू हुनेछ । थप जानकारीको लागि ग्राहकहरूले माइडियाको आधिकारिक वेबसाइट वा नजिकको शोरूममा सम्पर्क गर्न सक्नेछन् । माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, मल्टि डोर रेफ्रिजिरेटर, साइड बाइ साइड रेफ्रिजिरेटर, डिसवासर, माइक्रोवेभ ओभन, एयर फ्रायर, वासर ड्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, चिम्नी, गिजर, वाटर डिस्पेन्सेर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...