दशैमा सि.जीको १० सुनको सिक्का जित्ने अफर



हाम्रो इकोनोमि

 

नेपालको अग्रणी ब्राण्ड सि.जी. स्मार्ट डोमेस्टिक एप्लायन्स एस डि ए ले दशैँ, तिहार र छठको रमाइलो पर्वलाई लक्षिि गदै आफ्नो नयााँ योजना दशैँमा १० अफर ल्याएको छ । यस अभियान अन्र्तगत दश भाग्यसाली ग्राहकहरुले १०-१० ग्रामका १० सुनका सिक्काहरु जित्ने अबसर प्राप्त गने छन् ।
यो अफर सि.जी. का साना घरायसी उपकरणहरुमा मात्र समावेस छन् । यस योजनामा सहभागी हुनका लागी ग्राहकहरूले सि.जी. का कुनैपनि साना किचन एप्लायन्स खरिद गरेर बिज्ञापन वा सामान किनेको पसलमा दिइएको क्यूआर कोड अनिवार्य रुपमा स्कक्यान गरि आफ्नो बिबरण भरि समाबेस गर्नुपर्नेछ । यो योजना सि.जी.का हहटर, आइरन, भमक्सर ग्राइन्डर, राइस कुकर,फ्यान, रटर डडस्कपेन्सर, चल्हो, इन्डक्सन, एयर फ्रायर लगायिका बिभिन्न साना घरायसी उत्पादनहरुमा समेटएको छ । यस अभियान भदौ २३ गतेदेखि नेपालिर सीभमि अर्गिको लागग लागूहुनेछ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...