दशैमा सि.जी.को सामान खरिदमा डब्बल खुसी



हाम्रो इकोनोमि

 

 

नेपालको सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सि. जी. ले दशैँ र तिहारको अवसरमा ‘नेपालकै अब्बल सीजीसंग खुसी डब्बल’ स्किम सार्बजानिक गरेको छ । आफ्ना ग्राहकहरुको दशैँ तिहार थप उल्लासमय बनाउन लक्षित यस योजनाले प्रत्येक सि. जी. का सामानहरुको खरिदमा आर्कषण क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सक्नुहुनेछ । यस योजना अन्तगत सि. जी. तथा सि.जी. मेरिडियाका सामानहरुको खरिदमा रु ६०,५०० सम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सक्नुहुनेछ ।

यस स्किममा तनम्न पक्का उपहारहरु रहेका छन

– सि. जी. टि.भी. (६५ र ७५) र सि. जी. क्यूलेड (५५ र माथि) को खररदमा २.१ स्पकर फ्री

– सि. जी. रेफ्रिजरेटर (डबल डोर) को खररदमा फ्राइ प्यान फ्री,
– सि. जी. रेफ्रिजरेटर (साइड बाई साइड / मल्टी- डोर) को खररदमा मरिडिया भ्याकुम फ्री

– सि. जी. माइक्रोवेभ ओभनको खररदमा कुफ्रकंग फ्रकट फ्री
– सि. जी. फ्रन्ट लोड वाशशङ मेशसनको खररदमा एरियल (६ किलो ) फ्री
– सि. जी. सेमी र टप लोड वाशशङ मेशसनको खररदमा एरियल (६ किलो ) फ्री
– सि. जी.सेमी र टप लोड वाशिङ मेसिनको खरिदमा एरियल (३ किलो ) फ्री
यस चाडपवव अफरमा ग्राहकहरूलेसि. जी. टि.भी. (३२ देखि ५५) सम्म खररद गदाव आकर्वक क्यासब्याक प्राप्त गर्न सक्नुहुनेछ । त्यस्तै, यो योजना अन्तरर्गत सि. जी. चेष्ट फ्रिज, सिग्ल डोर फ्रिज र भ्याकुम क्लिनर खरिद गर्दापनि क्यासब्याक प्राप्त गर्न सक्नुहुनेछ । त्यसैगरी, सि. जी. ले आफ्ना ग्राहकहरूलाई सि. जी. सि. जी. एयर कन्डिन्र खरिद गरेबापत पनि निशुल्क जडान प्रदान गर्दछ। यो योजना भाद्र २३, २०८१ बाट नेपालभर  अबधिको लागी  देशभर लागूहुनेछ । नेपालकै नं १ र ठुलो ब्राण्ड सि.जी. प्रत्येक नेपालीहरुको मन जित्न सफल भएको छ । आफ्ना ग्राहकहरुलाई मध्यनजर गरि सि.जी.ले सि.जी. मेरिडिया नामक, प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानहरु मात्र उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...