ललितपुरको होस्टलमा एक युवको मृत्यु



हाम्रो इकोनोमि

 

 

ललितपुरको भैँसेपाटीस्थित एक होस्टलमा युवक मृत भेटिएका छन् । डीएमआई बाइबल स्कूलको होस्टलमा मोरङका २९ वर्षीय सकुल मर्डी मृत भेटिएको जिल्ला प्रहरी प्रवक्ता नरेस सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार खाटमा सुतिरहेको अवस्थामा उनी मृत भेटिएका हुन् । प्रारम्भिक अनुसन्धानमा मर्डीमा छारे रोगको पुरानो समस्या रहेको र मृत्युको कारण शंकास्पद नदेखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...