भदौ ११ देखि १६ गतेसम्म नाडा अटो शो हुने



हाम्रो इकोनोमि

 

 

यस वर्षको ‘नाडा अटो शो २०२४’ भदौ ११ देखि १६ गतेसम्म हुने भएको छ । प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा हुने अटो शोमा २४ वटा ब्राण्डका चार पांग्रे, १९ ब्राण्डका दुई पांग्रे र १२ ब्राण्डका हल्का लाइट सवारीसाधन प्रदर्शन गरिने नाडाका अध्यक्ष करण चौधरीले बताए । नाडा अटो शोमा लक्ष्मीसनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र माछापुच्छ्रे बैंकले पनि भाग लिनेछन् । बैंक तथा वित्त संस्थाले सवारी खरिद गर्ने ग्राहकहरुलाई सहज फाइनान्सिङको सुविधा दिनेछन् ।अटो शोमा ९५ प्रदर्शक सहभागी हुने अध्यक्ष चौधरीले जानकारी दिए । उनका अनुसार शोमा १३० वटा स्टलको व्यवस्था गरिनेछ । 

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...