काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि भारतलाई



हाम्रो इकोनोमि

 

 

 काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि भारतले जितेको छ । आज भएको फाइनलमा नेपाललाई पराजित गर्दै भारतले उपाधि जित्न सफल भएको हो । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपाललाई ३-२ सेटले पराजित गर्दै भारतले काभा भलिबलको उपाधि जितेको हो । पाचौं सेटमा धकेलिएको खेलमा भारतले १५-५ ले जित निकाल्न सफल भएको हो । त्यसअघि पहिलो सेट २५-२३ ले जित निकालेको नेपालले दोस्रो सेट १४-२५ ले गुमाएको थियो । तेस्रो सेट २५-२२ ले जितेको थियो । चौथो सेटमा भारतले २५-२१ ले जित निकाल्दा खेल पाचौं सेटमा धकेलिएको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...