काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा



हाम्रो इकोनोमि

 

 

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले राताे मच्छिन्द्रनाथकाे भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा तीन जिल्ला(काठमाडौं भक्तपुर र ललितपुर)मा सार्वजनिक बिदा दिएको हो । यसदिन राष्ट्रपतिकाे उपस्थितिमा गुठी संस्थानकाे प्रतिनिधिले रथकाे चारै दिशामा भाेटाे देखाउने गरिन्छ । मच्छिन्द्रनाथ रथ ललितपुरकाे जाउलाखेलमा पुर्‍याइएकाे छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...