पोखरामा स्कुल बस दुर्घटना १ जनाको मृत्यु, २९ घाइते



हाम्रो इकोनोमि

 

 

पोखरामा भएको स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विद्यालयको कार्यालय सहयोगी ३३ वर्षीया आरती विक रहेकी छन् । सोमबार बिहान देवकोटा मेमोरियल ईङलिस बोडिङ स्कुलको ग १ क ६२१९ नं।को बस दुर्घटनामा परेको थियो । बसमा विद्यार्थीसहित ३० जना सवार रहेको प्रहरीले जनाएको छ ।

गण्डकी मेडिकल कलेजमा उपचाररत घाइतेहरु:

१ जिल्ला कास्की पोखरा मनपा२१ कृष्ती बस्ने वर्ष ९ को अनमोल बिक, अवस्था मध्यम ।२ ऐ.ऐ. बस्ने वर्ष ५ को रोशन बराल, अवस्था मध्यम ।
३ ऐ.ऐ. रामदी बस्ने वर्ष १४ को दिप्सन कार्की, अवस्था मध्यम ।
४ ऐ.ऐ. बस्ने वर्ष ६ को योना गुरुङ, अवस्था मध्यम ।
५ ऐ.ऐ. बस्ने वर्ष १३ की डिना गुरुङ, अवस्था सामान्य ।
६ ऐ.ऐ. बस्ने वर्ष १५ की प्रकृती कार्की, अवस्था मध्यम ।
७ ऐ.ऐ. एकहाते बस्ने वर्ष ६ को प्रिन्स राना, अवस्था सामान्य ।
८ ऐ.ऐ. रामदी बस्ने वर्ष ७ की चिजा बिक, अवस्था सामान्य ।
९ ऐ.ऐ. बस्ने वर्ष ९ को प्रवेश कार्की, अवस्था मध्यम ।
१० ऐ.ऐ. बस्ने वर्ष १२ की विसिका पौडेल, अवस्था मध्यम ।
११ ऐ.ऐ. बस्ने वर्ष ११ को विश्वास पौडेल, अवस्था सामान्य ।
१२ ऐ.ऐ. बस्ने अं। वर्ष ४र५ को प्रिन्स बिक., अवस्था सिरियस ।
१३ ऐ.ऐ. एकहाते बस्ने वर्ष १२ की सिम्रन बिक, अवस्था मध्यम ।
१४ ऐ.ऐ. रामदी बस्ने वर्ष ११ को विवश खत्री, अवस्था मध्यम ।
१५ ऐ.ऐ. बस्ने वर्ष ३३ की आरती बि।क।, ९:४१ बजे चिकित्सकद्वारा मृत घोषणा (सोही विद्यालयको कार्यालय सहयोगी) ।

पश्चिम क्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरु

१ जिल्ला कास्की पोखरा मनपा २१ बस्ने वर्ष ८ की अनन्या पौडेल, अवस्था मध्यम ।
२ ऐ.ऐ. बस्ने वर्ष ३ की सिमन मगर, अवस्था मध्यम ।
३ ऐ.ऐ. बस्ने वर्ष ३ को न्युजन मगर, अवस्था मध्यम ।
४ ऐ.ऐ. बस्ने वर्ष ७ को रिजन मगर, अवस्था मध्यम ।
५ ऐ.ऐ. बस्ने वर्ष १२ को रामकृष्ण नेपाली, अवस्था मध्यम ।
६ ऐ.ऐ. बस्ने वर्ष २ को अंकित खत्री, अवस्था मध्यम ।
७ ऐ.ऐ. बस्ने वर्ष १४ की सितादेवी बिक, अवस्था मध्यम (निज छोरेपाटन सेकेन्डरी स्कुलमा अध्ययनरत विद्यार्थी)।
८ ऐ.ऐ. बस्ने वर्ष ७ को अस्मित बिक, अवस्था मध्यम ।
९ ऐ.ऐ. बस्ने वर्ष ३० की सुमित्रा सुनार, अवस्था मध्यम (निज बच्चाको फि तिर्न आएकी अभिभावक) ।
१० ऐ.ऐ. बस्ने वर्ष २ को निर्दोष सुनार, अवस्था मध्यम ।
११ ऐ.ऐ. बस्ने वर्ष ३० की सपना आले, अवस्था मध्यम, ९शिक्षक० ।
१२ ऐ.ऐ. बस्ने वर्ष ११ को निश्चल सुनार, अवस्था मध्यम ।

मणिपाल शिक्षण अस्पतालमा उपचाररत घाइतेहरु

१ जिल्ला कास्की पोखरा मनपा १७ बिरौटा बस्ने वर्ष ५५ को टेक बहादुर भुजेल, अवस्था मध्यम, (बस चालक) ।

२ ऐ.ऐ. २१ रामदी बस्ने वर्ष ८ को निशान सुनार, अवस्था सामान्य ।

३ ऐ.ऐ. बस्ने वर्ष ५ को सागर थापा, अवस्था मध्यम ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...