ललितपुरको महालक्ष्मी नगरपालिकामा पैदल यात्रीहरुका लागि स्वचालित जेब्रा क्रसिगं ट्राफिक लाइटको उद्घाटन



हाम्रो इकोनोमि

 

 

ललितपुरको महालक्ष्मी नगरपालिकामा स्वचालित जेब्रा क्रसिगं भिडियो रोल ट्राफिक जनचेतना जगाउन  नगरपालिकाले बेला बेलामा ट्राफिक सचेतनामुलक कार्यक्रमहरु गर्दै आएका छन् । पैदल यात्रीहरुका लागि सजिलो होस् भन्ने उदेश्यले पछिल्लो समयको विजान र प्रविधिको युगमा अत्याधुनिक मेसिनबाट नै धेरै कामहरु भइरहेका बेला स्वचालित जेब्रा क्रसिगं ट्राफिक लाइटको प्रयोग बढ्दो छ । यो स्वचालित जेब्रा क्रसिगं ट्राफिक लाइटको प्रयोग काठमाडौँ उपत्यकाका विभिन्न नगरपालिकामा प्रयोग हुन थालेका बेला बिहिबार ललितपुरको महालक्ष्मी नगरपालिकामा पनि गज्जबको दृश्य देखियो । भिडियो रोल महानगरपालिकाले बाहुनधारा चोक, सानागाउँ भाटभटेनी नजिक र कृष्ण मन्दिर चोकमा स्थानीयहरुलाई बाटोृ बाट्न असहजता भइरहेको भन्दै पैदल यात्रीहरुका लागि स्वचालित जेब्रा क्रसिगं ट्राफिक लाइटको उद्घाटन गरेको छ । सो अवसरमा स्थानीय जनप्रतिनिधिदेखि, ट्राफिक प्रहरी र स्थानीयबासीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...