त्रिशक्ति क्लबको ३८औं स्थापना दिवस ७०जनाले गरे रत्तदान



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिका वडा नम्बर ५ मा रहेको त्रिशक्ति क्लबले २५६८ औं बुद्ध जयन्ती तथा क्लबको३८ औं वार्षिक उत्सवको दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमा ७० जनाले रक्तदान गरेका छन् । क्लबले बुद्ध जयन्ती तथा ३८औं वार्षिक उत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको थियो । त्रिशक्ति क्लब कोटाटोलमा शुक्रबार विहान ११ बजेदेखि ४ बजेसम्म रक्तदान कार्यक्रम आयोजना गरिएको त्रिशक्ति क्लबकी अध्यक्ष मिना श्रेष्ठले बताइन्। उनले यस्तो कार्यक्रम क्लबले वार्षिक रूपमा आयोजना गर्ने बताइन् । क्लबले रक्तदान कार्यक्रम स्थापनाको समयदेखि नै गर्दै आएको छ । रक्तदान कार्यक्रमको प्रमुख आतिथ्यता वडाध्यक्ष विरेन्द्र प्रजापतिले गरेका थिए । क्लब आयोजक रहेको रक्तादान कार्यक्रमको सह–आयोजक काठमाडौं महानगरपालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...