नेकपा एसले पनि राष्ट्रियसभामा एमालेलाई मत दिने



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी उम्मेदवार विमला घिमिरेलाई मत दिने भएको छ । उपाध्यक्षका लागि १ बजेपछि बस्ने राष्ट्रिय सभा बैठकमा हुने मतदानमा नेकपा एसले पनि दिने भएको हो । गठबन्धनमा भएको सहमति अनुसार एमालेकी उम्मेदवार घिमिरेलाई मत दिने नेकपा एसकी उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले बताइन् । यसअघि उपाध्यक्षमा नेकपा एसले पनि दाबी गर्दै आएको थियो। एमालेकी उम्मेदवार घिमिरेसँग कांग्रेसबाट विष्णुदेवी पुडासैनीले प्रतिस्पर्धा गर्दैछिन् । ५९ सदस्यीय राष्ट्रिय सभामा जित्नको लागि ३० मत आवश्यक पर्छ । माओवादीका १७, नेकपा एमालेका वामदेव गौतमबाहेक ९, नेकपा एसका ८ र जसपाका ४ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...